Rule 12
दाना पदार्थ दुषित नठहरिएमा रोक्का रहेको पदार्थ फुकुवा गर्ने
यस
नियमावली बमोजिम नमूना लिइएको दाना पदार्थको विश्लेषण वा परीक्षण
गरिंदा सो दाना पदार्थ दुषित नठहरिएमा मुद्दा परिसकेको नभए दाना
जाँचकीले नै दाना पदार्थ फुकुवा वा फिर्ता गर्नेछ ।